SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बिहान ११:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा सरकारका नियमित कामकारबाही,समसामयिकविषयमा छलफल हुने जनाइएको छ।