SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

विभाजन होइन,  सद्भाव र सहअस्तित्व

वीरगन्ज : मधेसमा पछिल्लो समय बढ्दै गएको धार्मिक तथा साम्प्रदायिक विद्वेषप्रति चिन्ता व्यक्त गर्दै वीरगन्जका स्थानीय बुद्धिजीवी, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरूले मधेसको मौलिक पहिचान विभाजन नभई आपसी सद्भाव, सहअस्तित्व र भाइचारा रहेको स्पष्ट पारेका छन्।