म्यागङ गाउँपालिकाका अधिकृत तामाङ एक लाख घुससहित अख्तियारको फन्दामा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
