व्यवसायी प्रकाश मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
