SHARE
अर्थ-डबली · मङगलबार १९ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् ।