SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

दुई सातामा ३० हजार मेट्रिक टन एलपी ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन् ।