SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सडकसँगै पानीका मुहान जोगाउने ‘रोड फर वाटर’ मोडल

धनकुटा : सडक विस्तारसँगै पानीका मुहान सुक्ने, पहिरो जाने र खानेपानीको संकट गहिरिने समस्या बढिरहेका बेला धनकुटा नगरपालिकाले ‘रोड फर वाटर’ मोडल लागू गर्दै सडक र पानीका स्रोतलाई सँगसँगै संरक्षण गर्ने नयाँ अभ्यास सुरु गरेको छ।