सुकुम्वासीलाई जग्गाको निस्सा दिलाईदिने नाममा असुली धन्दा
सुकुम्वासीहरुलाई जग्गाको निस्सा दिलाईदिने नाममा असुली हुन थालेको छ। पछिल्लो केही समययता निवेदन दर्ता गरिदिने र जग्गाको निस्सा दिलाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको गुनासो भूमि व्यवस्था मन्त्रालयमा पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
