SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।