‘शरणार्थीको मिर्गौला प्रत्यारोपण नरोक्नू’
काठमाडौं : सर्वोच्च अदालतले भुटानी शरणार्थीको हैसियतमा नेपालमा बसोबास गर्दै आएका दम्पतीलाई मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउन परमादेश जारी गरेको छ। कानुनी व्यवस्था स्पष्ट नभएको भन्दै प्रत्यारोपण गर्न अस्वीकार गरेको निजी अस्पतालको निर्णय अदालतले बदर गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
