SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

रिहा भए दुर्गा प्रसाईं

सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।