SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

सामुदायिक वनका अध्यक्ष सचिवदेखि लेखापरिक्षकसमेत मिलेर  ३९ लाख रुपैयाँ भ्रष्टाचार, ११ जना अख्तियारको फन्दामा

सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा काठ बिक्रीबाट गर्दा भ्रष्टाचार भएको छ ।