डार्फरको नागरिक अदालतमै सुडानी सेनाको ड्रोन आक्रमण, ३५ जनाको ज्यान गयो
सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणले कम्तीमा ३५ जनाको मृत्यू भएको मानवअधिकार समूहले बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
