SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनामा न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं / नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्ज घटनाको छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।