SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।