SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

सहसचिव नै मानव तस्करीमा, शाखा अधिकृत हुँदा अपराध सहसचिव भएपछि पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई मानव तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनीमाथि तत्कालीन शाखा अधिकृत हुँदा जर्मनी पठाउने उद्देश्यले शंकास्पद यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोप छ।