SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकको ८ वटा दफामा जुट्यो सहमति

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको ८ वटा दफामा सहमति जुटाएको छ।सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकमाथि दफवार छलफल गर्दै दफा १ देखि ८ सम्म सहमति जुटाएको हो।