SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो ।