मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध
काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सम्बन्धित स्थानमा १ वटा उपकरण परिचालन भइसकेको छ। थप २ वटा उपकरण स्थलमा जाँदै छ। पहिरो हटाउन केही समय लाग्ने अनुमान गरिएको डिभिजनले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
