SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

एक झर्को पानीमै पनि किन डुब्छ माइतीघर ? सरकारको नजरमा दीर्घकालीन समाधान यस्तो छ

काठमाडौँ / राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ ।