SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

सुनकोशीमा खसेको कारमा सवारको पहिचान खुल्यो

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।