SHARE
अर्थ-डबली · सोमबार २३ भौ २०८२ ०३:५८ PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाले अस्पतालहरूमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले जेनजीहरूको आन्दोलनमा घाइतेहरूको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ ।