SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

काठमाडौं / चलचित्र गौँथली को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् ।