SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

विभिन्न चार समितिको बैठक बस्दै,के-के छन् एजेण्डा ?

काठमाडौं : सङ्घीय  संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति,महिला तथा सामाजिक मामिला समिति,शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।