SHARE
अर्थ-डबली · सोमबार १८ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा सूचना लिँदै नेपाली सेना

चितवन / बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ ।