SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

सर्लाहीमा १०९ केजी गाँजासहित दुई जना पक्राउ

जिल्ला सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।