SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा

झापाका विभिन्न स्थानमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिल बुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटोहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।