SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगु / मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।