SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीले सुरु गरे ‘महिला शक्ति जागरण अभियान’, के छन् एजेण्डा ?

काठमाडौँ / नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा दाइजो प्रथाविरुद्ध महिला शक्ति जागरण अभियान कल्कि उमनको उद्घाटन गरेका छन् ।