SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ १२:३० PM · 1 मिनेट पढाइ

वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य

काठमाडौँ / नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ।