SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

नेपालको सबैभन्दा ठुलो सम्पत्ति जनसंख्या हो, त्यसको सही व्यवस्थापन आवश्यक : गगन थापा

काठमाडौँ / नेपाली कांग्रेसको १४औँ ग्रीन टेबल कार्यक्रममा युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामर्थ्य विषयमा छलफल गरिएको छ।