SHARE
अर्थ-डबली · आइबार​ १७ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

काठमाडौँ / नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरू देखिएका छन् ।