SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

महिला र वृद्धवृद्धालाई निशाना बनाएर लुटपाट गर्ने ‘कर्मा समूह’ पक्राउ

काठमाडौं उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ ।