SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ १७ साउन २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ तालिम सम्पन्न : प्रशिक्षार्थी रोजगार वा स्वरोजगारका लागि योग्य भएको विश्वाश

काठमाडौँ । काठमाडौँमा ‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत चलचित्र विकास वोर्डसँगको सहकार्यमा सञ्चालन गरेको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । तालिम सञ्चालन गर्न गएको बैशाख १५ गते बोर्ड र महानगरपालिकाको सामाजिक विकास विभाग बिच सम्झौता भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं