SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ १९ भौ २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

२ लाख ६० हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिँदा ओपीडीहरुबाट सेवा लिनेको संख्या करिब १ लाख ५७ हजार 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा १ लाख ५६ हजार ६९६ जना सेवाग्राहीलाई ओपीडीमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं