SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार १७ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

रसुवा भोटेकोशी बाढीमा १६ जना महानगरबासी वेपत्ता भएको प्रारम्भिक सूचना : विपद सूचना केन्द्रमा विवरण टिपाउन अनुरोध  

काठमाडौँ । भदौ १० गते रसुवा भोटेकोशीमा गएको अप्रत्याशित बाढीमा काठमाडौँ महानगरपालिका भित्रका १६ जना नागरिक वेपत्ता हुनुभएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस्तै एक जनाको घर बगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं