SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

थाइल्याण्डबाट नेपाल ल्याइएको ११ केजी गाँजासहित ३ जना पक्राउ

थाइल्याण्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पञ्जाब, लुधियाना निवासी ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणा, कैथल निवासी २२ वर्षीय साहिल रहेका छन्।