स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य (प्रति कित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
