ब्रोड पीक हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन मन्त्रालयले थाल्यो पहल
काठमाडौं : पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
