SHARE
Kalo Pati · आइबार​ १७ साउन २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

यो हप्ता AI को दुनियाँमा के-के भयो? हेरौँ, यो हप्ताका AI अपडेटहरू !

open-weight AI मोडेल जोगाउन प्रविधि कम्पनीहरूको साझा अपिल मेटा, माइक्रोसफ्ट, एनभिडिया, IBM, डेल टेक्नोलोजिज लगायत दुई दर्जनभन्दा बढी प्रविधि कम्पनी र संस्थाहरूले अमेरिकी नीति–निर्माताहरूलाई open – weight AI मोडेलहरूको संरक्षण गर्न आग्रह गर्दै एउटा खुला पत्र जारी गरेका छन्।