SHARE
Kalo Pati · बुधबार १० मंिर २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।