SHARE
Kalo Pati · बुधबार १० मंिर २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।