सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
