SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रोजगारीका लागि विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं : आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।