SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । धनकुटाको पाख्री बास नगरपालिका-९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको गरिएको हो ।