संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री गुरुङबीच १३ बुँदे सहमति
हिन्दूवादी संगठनहरुको संयुक्त मोर्चा ’हिन्दू मोर्चा’ र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच १३ बुँदे सहमती भएको छ । शनिबार जनकपुरधाममा बसेको दुई चरणको बैठकमा हिन्दू मोर्चा र सरकरबीच सहमती भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
