SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

ब्रोड पिकमा विलिन भए ‘निम्सदाइ’

काठमाडौं : विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखर अति द्रुत गतिमा आरोहण गरेर इतिहास रचेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ अब रहेनन्।पाकिस्तानको ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा उनको निधन भएको छ।पुर्जासँगै टोलीमा रहेका अन्य आरोही तथा शेर्पा सहयोगीहरूको निधन भएको छ।पुर्जा संस्थापक रहेको कम्पनी एलाइट एक्सपिडिसनले पुर्जाको निधनको खबर पुष्टि गरेको छ।