अनन्तयात्रामा लागेका पुर्जा
विश्वका सम्पूर्ण हिमाल आरोहण पारखीहरू पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोको समाचारले दुःखी भएका छन्। सबैको एउटै चाहना थियो, विश्वविख्यात रेकर्ड होल्डर निर्मल पुर्जा र उनको टिम फर्किएको सुखद समाचार सुन्ने। तर शनिबार दिउँसो पुर्जा लगायत सम्पूर्णको मृत्यु भइसकेको खबरले स्तब्ध बनाएको छ। हिमाल आरोहणमा प्रभावशाली ब्रान्ड बनेका म्याग्दीको दानामा सन् १९८७ मा जन्मिएका पुर्जा सम्पूर्ण कुरालाई सम्भव बनाउने प्रयास गर्ने।
