SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।