SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

कुबेत आक्रमणमा निधन भएका नेपाली सोमकुमारको पार्थिव शरीर स्वदेश ल्याउँदै सरकार

काठमाण्डु – परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर शनिबार कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी